हाम्रो श्रम, हाम्रो नेपाल, हाम्रो भविष्य।

Frequently Asked Questions

General Questions (सामान्य प्रश्न)

1. What is Labour Sansar?

Labour Sansar is a digital labour hiring platform that connects skilled and unskilled workers directly with employers across Nepal. It helps workers find jobs and enables employers to hire verified workers quickly and transparently.

१. लेबर संसार भनेको के हो?
लेबर संसार नेपालभरका दक्ष तथा अदक्ष श्रमिकलाई रोजगारदातासँग प्रत्यक्ष रूपमा जोड्ने डिजिटल प्लेटफर्म हो ।

 

2. Who can use Labour Sansar?

Anyone looking for work, including skilled workers, helpers, technicians, drivers, electricians, plumbers, carpenters, painters, masons, and contractors, as well as individuals, businesses, construction companies, industries, and government organizations that need workers.

२. कसले प्रयोग गर्न सक्छ?
काम खोज्ने श्रमिक तथा श्रमिक आवश्यक पर्ने व्यक्ति, कम्पनी, ठेकेदार, उद्योग र सरकारी निकाय सबैले प्रयोग गर्न सक्छन् ।

 

3. Is registration free?

Yes. Worker registration is completely free. Employer registration may include premium services in the future.

३. दर्ता निःशुल्क हो?
हो । श्रमिक दर्ता पूर्ण रूपमा निःशुल्क छ। रोजगारदाताको लागि भविष्यमा प्याकेज बमोजिम शुल्क लाग्न सक्छ ।

 

Worker Questions (श्रमिकका लागि)

4. How do I register as a worker?

Sign up using your mobile number, verify your account, complete your profile, and add your skills, experience, location, and availability.

४. श्रमिकको रूपमा कसरी दर्ता गर्ने?
मोबाइल नम्बरबाट दर्ता गरी आफ्नो विवरण, सीप, अनुभव र स्थान भरी दर्ता हुन सकिन्छ ।

 

5. What documents are required?

Workers may be asked to provide:

  • Citizenship or National ID
  • Passport-size photo
  • Skill certificate (optional)
  • Experience details
  • Mobile number

५. के-कस्ता कागजात आवश्यक पर्छ?
नागरिकता वा राष्ट्रिय परिचयपत्र, फोटो, मोबाइल नम्बर तथा आवश्यक भए सीपसम्बन्धी प्रमाणपत्र ।

 

6. Can I apply for multiple jobs?

Yes. You may apply for multiple jobs that match your skills and availability.

१६. के धेरै काममा आवेदन दिन मिल्छ?
हो, आफ्नो सीपअनुसार धेरै काममा आवेदन दिन सकिन्छ ।

 

7. How will I know if I am selected?

You will receive notifications through the platform, SMS, phone call, or email.

७. छनोट भएको जानकारी कसरी पाउने?
मोबाइल, एसएमएस, इमेल वा प्लेटफर्ममार्फत सूचना प्राप्त हुनेछ।

 

8. Can I update my profile later?

Yes. You can update your profile, skills, experience, and availability anytime.

८. पछि विवरण परिवर्तन गर्न मिल्छ?
हो, विवरणहरु जुनसुकै बेला अद्यावधिक गर्न सकिन्छ।

Employer Questions (रोजगारदाताका लागि)

9. How do I hire workers?

Register your employer account, verify your organization, post a job, review applications, and select the best candidate.

९. श्रमिक कसरी भर्ती गर्ने?
रोजगारदाता दर्ता गरी काम प्रकाशित गर्नुहोस्, आवेदनहरू हेर्नुहोस् र उपयुक्त श्रमिक छनोट गर्नुहोस् ।

 

10. Can I search workers directly?

Yes. You can search workers by skill, location, experience, and availability.

१०. के श्रमिक सिधै खोज्न सकिन्छ?
हो, सीप, स्थान, अनुभव तथा उपलब्धताका आधारमा श्रमिक खोज्न सकिन्छ।

 

11. Can I contact workers before hiring?

Yes. Employers can contact shortlisted workers through the platform after following the platform's communication rules.

११. भर्तीअघि सम्पर्क गर्न मिल्छ?
हो, प्लेटफर्मका नियमअनुसार सम्पर्क गर्न सकिन्छ ।

 

12. Can I hire workers for one day?

Yes. Labour Sansar supports daily, Monthly, short-term, contract, and long-term hiring.

१२. एक दिनका लागि पनि श्रमिक लिन मिल्छ?
हो, दैनिक, मासिक, छोटो अवधि तथा दीर्घकालीन सबै प्रकारका कामका लागि श्रमिक भर्ती गर्न सकिन्छ।

 

Verification & Trust (प्रमाणीकरण)

13. How are workers verified?

Workers may be verified using identity documents, contact information, and profile verification. Employers can also review ratings and previous work history before hiring.

१३. श्रमिक प्रमाणीकरण कसरी हुन्छ?
पहिचान कागजात, सम्पर्क विवरण तथा प्रोफाइल प्रमाणीकरणमार्फत श्रमिक प्रमाणीकरण हुन्छ ।

 

14. How are employers verified?

Employers may verify their identity or business registration before posting jobs.

१४. रोजगारदाता प्रमाणीकरण कसरी हुन्छ?
व्यक्तिगत वा संस्थागत पहिचान तथा व्यवसाय दर्ताका आधारमा प्रमाणीकरण गरिन्छ।

 

Ratings & Reviews (रेटिङ तथा समीक्षा)

15. Can workers receive ratings?

Yes. After completing a job, employers can rate workers based on quality, punctuality, behaviour, and professionalism.

१५. श्रमिकले रेटिङ पाउँछन्?
हो। काम सम्पन्न भएपछि रोजगारदाताले श्रमिकको रेटिङ  गर्न सक्छन् ।

 

16. Can workers also rate employers?

Yes. Workers can provide feedback based on payment, workplace safety, communication, and overall experience.

१६. के श्रमिकले पनि रोजगारदातालाई रेटिङ दिन सक्छन्?
हो । भुक्तानी, सुरक्षा, व्यवहार र अनुभवका आधारमा श्रमिकलेलरोजगारदाताको रेटिङ दिन सक्छन् ।

 

Payments (भुक्तानी)

17. Does Labour Sansar handle payments?

Initially, payments will be made directly between workers and employers. Secure digital payment options may be introduced in future versions.

१७. भुक्तानी कसरी हुन्छ?
शूरुको अवस्थामा श्रमिक र रोजगारदाताको सहमतिबमोजिम रोजगारदाताले श्रमिकलाई भुक्तानी दिनेछ । भविष्यमा डिजिटल भुक्तानी सुविधा थपिनेछ।

 

Safety & Privacy (सुरक्षा)

18. Is my personal information safe?

Yes. Personal information is securely stored and only shared as required to facilitate employment.

१८. मेरो व्यक्तिगत जानकारी सुरक्षित रहन्छ?
हो, तपाईंको व्यक्तिगत जानकारी सुरक्षित रहन्छ ।

 

19. What should I do if I find fake jobs or fake profiles?

Report them immediately using the "Report" feature or contact customer support.

१९. नक्कली प्रोफाइल वा जागिर भेटिएमा के गर्ने?
तुरुन्त "रिपोर्ट" गर्नुहोस् वा ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्नुहोस् ।

 

20. How can I contact customer support?

You can contact us via phone, email, live chat, or the Contact Us page.

२०. ग्राहक सहायता कसरी प्राप्त गर्ने?
फोन, इमेल, लाइभ च्याट वा "सम्पर्क" पृष्ठमार्फत ग्राहक सहायता प्राप्त गर्न सकिन्छ ।